सम्झौतावादी सेवा

प्रभु येशुको सुसमाचारको सेवालाई स्वर्गीय बोलावट सर्वश्रेष्ठ सम्मान हो, जुन मानव बौद्धिकतालाई प्रदान गरिन्छ अनि यसमा गम्भीर उत्तरदायित्व समावेश छ …

क्रान्तिकारी क्रिश्चियानिटी

जेरे थिलमोनी पछिल्ला दिनहरूमा, भक्ति र उत्साह हरेक ठाउँमा वैलाएका छन् । धेरै ‘चर्चहरू’ ले अब मात्र आइतबार बिहान सेवा …

पवित्रता र खेलौनाहरू

बच्चाको जीवन र विकासका लागि खेल एक महत्वपूर्ण हिस्सा भए तापनि, आधुनिक खेलौना बाजारले हाम्रा नानीहरूका आत्माहरूका लागि गम्भीर खतरा …

ठूलो सङ्कष्टका सात वर्षको दन्त्यकथा

सहस्राब्दीका सपना देख्नेवालाहरूलाई सामान्यतया सन्दर्भरहित नै बाइबलका उद्धरण दिइरहेका भेटिन्छन् र आफ्नो सन्देहशील युगमा त्यसलाई बलपूर्वक आफ्नो कु(योजनाका लागि निकै …

के तिमी अनन्तसम्म आफ्ना पापहरूविरुद्ध सुरक्षित छौ?

के तिमी अनन्तसम्म आफ्ना पापहरूविरुद्ध सुरक्षित छौ? प्रभु येशूमा साँचो विश्वास राख्ने मान्छेका लागि सशर्त सुरक्षा बारे बाइबलमा भनिएका कुरा …

के तपाई तयार हुनुहुन्छ ?

‘तपाई परमेश्वरलाई भेट्न तयार हुनुहुन्छ ’ के तपाई शान्तिको परमेश्वरलाई भेट्न जतिखेर पनि तयार हुनुहुन्छ ? के तपाई निर्धक्क हुनुहुन्छ …

कसरी शुरक्षित रहने

निम्न कुराहरुलाई ध्यान दिनुहुहुहोलेलाः १. जीवन, लामो भएता पनि, वास्तवमा यो छोटो छ । २. त्यहा ँ स्वर्ग छ जसलाई …

स्वर्गमा जानका लागि . . .

. . .तपाईर्ललाई फेरि जन्मनु पर्छ । ‘मैले तिमीलाई नयाँ गरी जन्मनुपर्छ भन्दा अचम्म नमान’(युहन्ना ३ः७) हामी बसेको संसार दिन …