लेखहरू | दि चर्च आफ गाड

स्वर्गीय जीवन

विलियम ला कसलाई थाहा छैन शुद्धता र पवित्रताको कुरा गर्नुभन्दा उत्तम शुद्ध र पवित्र हुनु हो? कसलाई थाहा छैन, कुनै व्यक्ति सामान्य जीवनमा जति शुद्ध, पवित्र र न्यायपूर्ण छ, त्योभन्दा अधिक शुद्ध, पवित्र र न्यायपूर्ण त्यस व्यक्तिको मूल्याङ्कन गर्नु हुँदैन? यदि यो स्पष्ट छ भने, तब यो पनि स्पष्टै छ कि पवित्र प्रार्थनाहरूको आयोजन गर्नुभन्दा […]


संसारको एक मित्र?

उनीहरू संसारलाई अप्रसन्न गरि रहेका छैनन् सुनिश्चित गर्ने प्रयासमा आज आफूलाई व्रिmश्चियन भन्ने अत्यधिक मानिसहरू सत्यसँग मौनतासाथ किन छल गरि रहेका छन्? परमेश्वरको शत्रु यस्तो ध्यानपूर्वक सरोकारको योग्य कहिलेदेखि भयो? हामी सत्य अँगाल्र्छौँ दाबी गर्नेवालाले कसरी सत्यलाई यस्तो अपमान र लज्जासाथ व्यवहार गर्छन् ! यस्तो लाग्दै छ कि उनीहरूले सुरक्षित दूरीबाट सत्यलाई अँगाल्छन्, नत्र, उनीहरूलाई […]


के गुप्त पुनरागमन हुने छ?

“तिमीले पुनरागमन प्राप्त गर्न सकेनौ भने, पशुको छाप पाउने पात्र नहौ !” मैले एक चोटि हेरेको लेख यसरी आरम्भ भएको थियो । संयुक्त राज्य अमेरिकामा लगभग जुनसुकै पुस्तक–पसलमा प्रवेश गर्दा, लहडका अवशेषहरूले तुरन्तै ध्यान आकर्षण गछनर्् । टिम लाहे र जेरी जन्किन्सले आफ्ना सुस्पष्ट उपन्यासहरूद्वारा चर्चमा पुनरागमन उपरान्तको जीवनलाई दर्साएर, व्रिmश्चियन हुने दाबी गर्ने मान्छेहरूको […]


मानवतावाद

मानवतावाद “किनकि तिनीहरूले परमेश्वरको सत्यतालाई झूटसँग साटेर सदासर्वदाका परमधन्य सृष्टिकर्तालाई त्यागेर बरु सृष्टि गरिएका थोकहरूको पूजा र सेवा गरे ।” रोमी १ः२५ । सामान्य भाषामा, मानवतावादले मानव सम्बन्धी कुराहरू प्रति भक्तिलाई उद्धृत गर्छ । मानवतावादबाट हाम्रो विशेष अर्थ मानव प्रभाव वा अस्तित्वको क्षेत्रबाट स्वर्गीय वा अलौकिक कुराहरूलाई अलग गर्नु हो । यसलाई प्रायः धर्मनिरपेक्ष मानवतावाद […]


के यरूशलेममा मन्दिरको पुनर्निर्माण हुने छ?

पावलले चर्चलाई नयाँ करारको मन्दिर भनेका छन् । “के? तिमीहरूलाई थाहा छैन र, तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो…” १ कोरिन्थी ६ः१९ । “के तिमीहरूलाई थाहा छैन, तिमीहरू परमेश्वरका मन्दिर हौ र परमेश्वरका पवित्र आत्मा तिमीहरूमा वास गर्नु हुन्छ? …किनकि परमेश्वरको मन्दिर पवित्र हुन्छ, र त्यो मन्दिर तिमीहरू नै हौ ।” १ कोरिन्थी ३ः१६(१७ । […]


आराधनामा वाद्ययन्त्र

कोरिन्थीहरूलाई आत्मा र बुझाइका साथ गाउने निर्देश दिइएको थिइयो । “चर्चका बीचौँ बीच, मैले तपाईँको स्तुति गाउने छु” भन्ने भविष्यवाणी अनुसार, आफ्नो पिताको नामको घोषणा आफ्ना दाजु(भाइहरूमाझ गर्दा, निसञ्कोच भएका कारण, प्रभु येशू प्रसन्न हुनुहुन्थ्यो । जुन खुसी छन्, याकूबले भन्छन्, “उनले भजन गाऊन् ।” खुट्टा धुने अध्यादेश पश्चात् अथवा स्वामीको रात्री(भोजन पश्चात् भजन गाउने […]


आफ्नो घरको शासन

परमेश्वरले आफ्ना मानिसहरूबाट विश्वव्यापी पवित्रता चाहनु हुन्छ,कैयौँ व्यक्तिहरूले यो गलत धारणा आत्मसात गरेका छन् कि आइतवारका आराधना सेवाहरू पवित्र छन्, जबकि उनीहरूले घरका जीवनलाई सामान्यतः सबै प्रकारका सँभाल्न नसकिने कार्यहरूसँग, उपकरणहरू मार्फत र परमेश्वररहित बाँच्नलाई छोडेका छन् । तर, बाइबलले स्पष्ट रूपमा अन्यथा सिकाउँछ,परमेश्वरका सच्चा धर्मगुरुहरू दिनरात उहाँका मन्दिरमा उहाँको सेवा गर्दछन् (प्रकाश ७ः१५) । […]


के तपाईँ एक व्रिmश्चियन जस्तै देखिनु हुन्छ?

जेसन हाग्रेर्व “तर तपाईँको विचार के हो, सो तपाईँबाट सुन्न चाहन्छौँ । किनकि यस दलको विषयमा हामीलाई यति मात्र थाहा छ, कि जताततै मानिसहरू यसको विरुद्धमा मात्रै बोल्दछन् ।” प्रेरित २८ः२२ । अत्याचार र निन्दाहरूसँग अर्ली मार्निङ्ग चर्च अपरिचित थिएन । आफ्नो विरुद्ध धेरै कुरा सुन्नु प्रभु येशूका सबै अनुयायीहरूको साझा भाग्य हो । “सूर्यमुनि […]


प्रभु येशू

प्रभु येशू येशूले मत्ती १६ः१३ मा आफ्ना चेलाहरूलाई सोध्नु भयो, “मानिसहरूले मानिसको पुत्रलाई को हो भनी भन्छन्?” उहाँका चेलाहरूले जवाफ दिए, “कसैले बप्तिस्मादिने यूहन्ना, कसैले एलिया, र कसैले यर्मिया वा अगमवक्ताहरूमध्ये कुनै एक जना हुन् भनी भन्छन् ।” यहाँ विचार गर्ने कुरा के छ भने, मानिसहरूले येशू दुष्ट हो भनि भन्दैन थिए । वास्तवमा, उनीहरू […]


के प्रभु येशू बाँडिनु भएको छ?

“भाइ हो, हाम्रो प्रभु येशू ख्रीष्टको नाउँमा म तिमीहरूलाई आग्रह गर्छु, कि तिमीहरू सबै एउटा अर्कासँग सहमत होओ, र तिमीहरूको माझमा केही फूट नहोस्, तर तिमीहरू एकै मन र एकै विचारका होओ । किनकि, मेरा भाइ हो, तिमीहरूमा झगडा छ भन्ने कुरा क्लोएका परिवारहरूले मलाई खबर दिएका छन् । मेरो भन्ने तात्पर्य यही हो, तिमीहरू […]


के तिमी अनन्तसम्म आफ्ना पापहरूविरुद्ध सुरक्षित छौ?

के तिमी अनन्तसम्म आफ्ना पापहरूविरुद्ध सुरक्षित छौ? प्रभु येशूमा साँचो विश्वास राख्ने मान्छेका लागि सशर्त सुरक्षा बारे बाइबलमा भनिएका कुरा अब हामी हेरौँ । “एक चोटि उद्धार भएको सधैँको लागि उद्धार भएको” भ्रम फैलाउने शिक्षाको खण्डनमा बाइबलमा लेखेका श्लोकहरू निम्नलिखित छन् । हिब्रू २ः१—३ ः “यस कारण जे सुनेका छौँ त्यस माथि हामीले अझ बढी […]


एक्युमेनिकल्इजम माथि एक नजर

एल्यासीबको आत्मा—एक्युमेनिकल्इजममाथि एक नजर सूसन म्यूच द्वारा “… पुजारी एल्यासीब हाम्रा परमेश्वरको भवनको भण्डारका अधिकारी नियुक्त भएका थिए । तिनको तोबियासँग घनिष्ट सम्बन्ध थियो ः अनि म यरूशलेममा फर्केँ । त्यसपछि तोबियाको निम्ति परमप्रभुको भवनका चोकहरूमा एउटा कोठा दिएर एल्यासीबले गरेको खराब कुरा मैले थाहा पाएँ । म सारै अप्रसन्न भएँ । मैले त्यस कोठाबाट […]


व्रिmश्चियनहरू पापबाट मुक्त भएका छन्

एफ. जी. स्मिथ द्वारा “पाप हरण गर्नलाई नै उहाँ प्रकट हुनु भएको हो भन्ने कुरा तिमीहरू जान्दछौ । र उहाँमा कुनै पाप छैन । उहाँमा रहने कसैले पाप गरि रहँदैन । पाप गरि रहने, कसैले उहाँलाई नता देखेको छ, न चिनेको नै छ ।” १ यूहन्ना ३ः५(६ । यो सुसमाचारको अपरिवर्तनशील मानक छ । १. […]


हामीतिर हेर्

डैनियल ईखल्बर्गर “यूहन्नासँगै पत्रुसले त्यसलाई एकटक लाएर हेरीकन भने, हामीतिर हेर् ।” प्रेरित ३ः४ । उत्तरी अमेरिकामा जब जार्ज वाइटफील्डले आफ्ना तुफानी प्रचारक भ्रमणहरू गर्दथे, उनका प्रचारहरूद्वारा हजारौँ व्यक्ति मुक्तिप्रति जागृत भए । त्यस समयका अधिकांश सुखा र टरटराउने प्रचारकहरूका विपरीत, उनले अधिकारसाथ प्रचार गरे । जब उनी पहिलो पटक बोस्टनमा आइ पुगे, सडकमा एक […]


पोशाक बारे वेस्ले र फिनेका धारणाहरू

जान वेस्ले चिन्तित ! म चिन्तित भएको छु । के गर्ने बारे मलाई थाहा छैन । मैले विगतमा जे गर्नु पर्ने थियो, त्यो म बुझ्छु । मैले निर्णयात्मक र स्पष्ट रूपमा भन्ने हुन्थ्यो, “यो मेरो ठहर छ, मेरो र मेरो बाइबलको ठहर । साना वा ठूला कुराहरूमा यस पुस्तकका विपरीत कार्य गर्ने दुसाहस म गर्न […]


मौका परेको बेलामा

मौका परेको बेलामा टी. डिविट तल्मेज “… फेलिक्स उनकी यहूदी पत्नी द्रूसिल्लालाई साथमा लिएर आए… र उनले पावललाई बोलाएर ख्रीष्ट येशूमाथिको विश्वासबारे तिनीबाट सुने । पावलले धार्मिकता, संयम र भावी इन्साफको विषयमा बहस गर्दा फेलिक्स आत्तिए. र यसो भने, अहिलेलाई जाऊ, मौका परेको बेलामा म तिमीलाई बोलाउँला ।” प्रेरित २४ः२४(२५ । फेलिक्सले आफ्ना पापहरू त्याग्न […]


हामी को हौ

नमस्ते मित्र । हामी को हौँ भत्रे विषयमा तपाईँलाई आश्चर्य लाग्छ होला । हामी कुनै संप्रदाय होइनौँ । नयाँ करारमा हामीले पढेका अनुसार, हामी जीवित परमेश्वरका मण्डली हौँ । धेरै लामो समयदेखि, परमेश्वरका चर्चका प्रेरितहरूको शिक्षाबाट धार्मिक संसारले प्रस्थान गरेका छन् । यस तथ्यको प्रमाण हाल विद्यमान आध्यात्मिक निर्जीवता र असंवेदनशीलता, संसारिकतातिर प्रवाह, गहिरो आध्यात्मिकतामा […]


म प्रोटेस्टेन्ट किन होइन

उपरोक्त शीर्षक कसै(कसैको लागि आश्चर्यजनक हुन सक्छ, किनभने धेरै मान्छेहरूको धारणामा सबै गैर(कैथोलिक व्यक्तिहरू प्रोटेस्टेन्ट हुन् । तर वास्तविकता त्यस्तो छैन; हाम्रो विश्वास छ, यो लेख पढेर तपाईँले यो कुरा बुझ्नु हुन्छ । म एक प्रोटेस्टेन्ट होइन किनभने मलाई उद्धार गरिएको छ र त्यसका परिणाम स्वरूप (प्रेरित २ः४७), म चर्च आफ गाडको एक सदस्य हुँ, […]


पाप – एउटा सानो कुरा छ र?

“… पाप सम्पूर्ण रूपले पापमय बनोस् ।” ७ः१३ रोमी । क्रिश्चियन हो, जुन हलुका तरिकामा तिमी पापको विषयमा विचार गर्छौ, त्यस प्रति सावधान हौ । ध्यान देऊ, अन्यथा थोरै–थोरै मात्रामा तिमी पतित हुँदै जान्सक्छौ । पाप, एउटा सानो कुरा छ र? के यो एउटा विष होइन र? यसको घातकता कसलाई थाहा छ? पाप, एउटा सानो […]


धार्मिक चलचित्रहरूका खतरा

जब परमेश्वरले मोशालाई पवित्र वासस्थानको रूपरेखा प्रदान गर्नु भयो, उहाँले ध्यानपूर्वक त्यसमा हरेक विवरण सामेल गर्नु भयो । मोशालाई मूल योजनामा सुधार गर्ने विचार नआऊस् भत्रे कुरा निश्चित गर्नका लागि परमेश्वरले उनलाई गम्भीरतासाथ चेताउनी दिनु भयो, “पर्वतमा तँलाई देखाएको नमूना बमोजिम तैंले होश गरी ती बनाउनू ।” मोशा होइन, परमेश्वर वास्तुकार हुनुहुन्थ्यो । यसलाई अल्पतम […]


Previous PageNext Page