लेखहरू | दि चर्च आफ गाड

जेसुकै भए तापनि समलैङ्गिकता पाप नै हो

“अधर्मीहरू परमेश्वरका राज्यको हकदार हुँदैनन् भत्रे के तिमीहरूलाई थाहा छैन? धोका नखाओ—अनैतिकहरू, मूर्तिपूजकहरू, व्यभिचारीहरू, समलिङ्गहरू, चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू, लुटाहाहरू परमेश्वरका राज्यको हकदार हुने छैनन् ।” १ कोरिन्थी ६ः९‐१० । आज बाँचिरहेका, हामी, आधुनिक युगको प्रारम्भ देखि नैतिकतामा सबैभन्दा ठूलो पतन हेरी रहेका छौँ । गोपनीय‐पाप, अर्थात् समलैङ्गिकता, राजनीतिक क्षेत्रमा एक स्वीकार्य जीवन शैली […]


गर्भपतन – पहिला कोटिका सामूहिक हत्याहरू

मानिसलाई लगभग यो लाग्न सक्छ कि पश्चिमी समाजले मानव जीवन र कल्याणलाई अभूतपूर्व सत्कार गर्दछ । बिरामी, कष्टमा परेका, वञ्चित र दलितहरूका लागि कहिल्यै यति सजिलो रूपमा सहायता उपलब्ध थिएन । प्रबुद्ध मानवतावादले मानव(जातिका सुविधाका लागि आह्वान गर्दछ, अनि वर्तमान अवस्थामा पश्चिमी संसारलाई पक्कै सभ्यताको मूर्त रूप ठानिन्छ । बर्बरता र त्यसका अभ्यासहरू विस्मृतिमा सखाप […]


वास्तविक चर्चका २८ लक्षणहरू

१. त्यसको स्थापना येशू ख्रीष्टले गर्नु भएको थियो । “म मेरो चर्च यस चट्टानमाथि स्थापित गर्ने छु । र नरकका ढोकाहरू त्यसमाथि विजय हुने छैनन् ।” मत्ती १६ः१८ । २. त्यसको अन्तर्वस्तु प्रेम छ । (१ यूहन्ना ३ः१४, मत्ती ५ः४४, १ कोरिन्थी १३ः१–८, १३) “…… प्रेम परमेश्वरबाट आउँछ, जसले प्रेम गर्छ त्यो परमेश्वरबाट जन्मेको हो […]


बालबालिकाहरूका विरुद्ध पाप नगर्नुहोस्

“बालबालिकाहरू विरुद्ध पाप नगर्नुहोस् ।” उत्पत्ति ४२ः२२ परमेश्वर, जसले आफ्ना वचनमा घोषणा गर्नु भयो, “सबै आत्माहरू मेरा हुन्,” उहाँले हरेक आमा र हरेक बुवालाई एक विशाल दायित्व दिनु भएको छ ः जुन उहाँहरूका नानीहरूका अमूल्य आत्माहरू छन् । त्यस कारण, आआफ्ना छोराछोरीका लागि आमाबाबुहरूको ख्रीष्टका न्यायसिंहासन सामु जबाफदेही हुने छ । यस्तो हुने भएका कारण, […]


हामी अभैm पनि एक वास्तविक नरकमा विश्वास गर्दछौ

हामी अझै पनि एक ठेट नरकमा विश्वास गर्दछौँ । नरक––एक अनन्त, बल्दो आगो मार्फत कहिल्यै समाप्त नहुने, दण्डको ठाउँ । यद्यपि हाम्रो “प्रबुद्ध“ युगमा यस्तो विश्वास गर्नु फैशनेबल छैन तैपनि, हामी अझै पनि यसमा विश्वास गर्छौँ । जहोवाज विट्नेसिज (जहोवाका साक्षीहरू) र सेवन्थ डे एडवन्टिस्टस (सातौँ दिनमा काम नगर्ने र पृथ्वीमा येशू ख्रीष्टका पुनरागमनमा विश्वास […]


दि चर्च आफ गाड

दि चर्च आफ गाड पृथ्वीमा एक मात्र संस्था हो, जसको मूल स्वर्गीय छ । समयको किनारमा यो एक मात्र संस्था हो, जुन अनन्तसम्म निरन्तर विद्यमान रहने छ । समय सकिएपछि अन्य हरेक चिज विनाश हुने छन् । स्वर्गका महिमाहरूको बिचमा साम्राज्यहरूको कीर्ति, सभ्यताहरूको भव्यता, समय समयका राजतन्त्रहरूको सानको कुनै प्रतिबिम्ब रहने छैन । पृथ्वीका खजानाहरूको […]


कैथोलिकहरूलाई मरियमको निर्देश

यूहन्नाका सुसमाचारमा, हामी काना नगरमा विवाहको भोजको कुरा पढ्छौँ । त्यहाँ मरियमले आफ्ना पुत्र, प्रभु येशु र उहाँका वचनहरूको महत्व बारे प्रकाश गर्नु भयो । यो कुरा ज्ञात भएपछि कि रक्सी सिध्यो र उहाँले आफै केही गर्न सक्ने थिएनन्, उहाँले प्रभु येशुलाई भन्नु भयो, जो केही गर्न सक्ने एकमात्र हुनुहुन्थ्यो । त्यसपछि मरियमले चाकरहरूलाई निर्देश […]


सहस्राब्दीवादीहरूको इतिहास

—मूर्तीपूजकहरूले सर्वप्रथम यसमा विश्वास गरे— सहस्राब्दीको विचार व्रिmश्चियनहरूले मूल रूपमा यहूदीहरूबाट ग्रहण गरे, तर व्यापक अर्थमा यो विचार यहूदीहरूकै सृजना होइन । विभिन्न मूर्तीपूजक देशहरू—मिस्र, बेबीलोन, ईरान, ग्रीस, र रोम—मा भविष्यमा संसारमा स्वर्णिम युग अस्तित्वमा आउने विचार थियो जब दुष्ट्याइलाई परास्त गरिने छ । पारसी धर्मले शत्रुतापूर्ण शक्तिहरूको पतन पछि हजार वर्षको एक अवधिको अपेक्षा […]


सदाचारी महिलाहरू

१९६० मा एक सामाजिक उथलपुथल देखियो—त्यसलाई व्यवस्था‐विरोधी विद्रोह तपाईँले भन्न सक्नु हुन्छ । हुनेवाला के छ भन्ने कुराको हामीलाई अलिकति बोध पनि थिएन । त्यस पछि समाज पुरानै खालको रहेन । परम्परागत सामाजिक मानदण्डहरू भताभुङ्ग भए र विवाहविच्छेद, गर्भपात, यौन लम्पटता, लिङ्ग भ्रम इत्यादिका ढोकाहरू निसञ्कोच खुले । आफ्ना नव‐निर्मित “स्वतन्त्रताहरू” का लागि समाजले निकै […]


ख्रिष्टयन सङ्गीत?

जसलाई वर्तमान समयमा “ख्रिष्टयन” सङ्गीत ठानिन्छ, त्यो त्यसको विगतको अवस्थाभन्दा निकै बिग्रेको छ । यस एक्काइसौँ शताब्दीको सङ्गीतको अनिकालले श्रोताहरूका कानहरूमा अब केवल एउटा हलुका झनझनाहट छोड्दछ । नयाँ आएको छ, साथमा संसारसँग एक अनुरूपता ल्याएको छ—जुन ख्रिष्टयन हुन सक्दैन; तैपनि यसले ख्रिष्टयन नाम पहिरेको छ । “प्रभु येशू हामी तपाईँको आराधना गर्दछौँ” अथवा “हामी […]


सम्झौतावादी सेवा

प्रभु येशुको सुसमाचारको सेवालाई स्वर्गीय बोलावट सर्वश्रेष्ठ सम्मान हो, जुन मानव बौद्धिकतालाई प्रदान गरिन्छ अनि यसमा गम्भीर उत्तरदायित्व समावेश छ । धर्तीका करोडौँ बासिन्दाहरूको अनन्त हित परमेश्वरका दूतहरूको बफादारीतामा निर्भर छ । सम्झौतावादी प्रचारक त्यो हो, जसले परमेश्वरको पूर्ण परामर्शलाई घोषित गर्दैन, सम्पूर्ण सुसमाचारलाई सिकाउँदैन; श्रोताहरूका हृदयहरूमा सुसमाचारलाई लागु गर्दैन अनि आफ्नो निजी जीवन र […]


क्रान्तिकारी क्रिश्चियानिटी

जेरे थिलमोनी पछिल्ला दिनहरूमा, भक्ति र उत्साह हरेक ठाउँमा वैलाएका छन् । धेरै ‘चर्चहरू’ ले अब मात्र आइतबार बिहान सेवा प्रदान गर्छन् । साथ–साथै मनोरञ्जन उद्योग पनि फस्टाउँदै छ । परमेश्वरलाई एकातिर छोडिएको छ, जब कि हरेक व्यक्तिहरूले आफ्ना आनन्दहरू पछ्याउँदै छन् । हप्ताको ६ अथवा ७ दिन, चिट्ठा, सुर्ती, रक्सी र चलचित्र खरिदका लागि […]


पवित्रता र खेलौनाहरू

बच्चाको जीवन र विकासका लागि खेल एक महत्वपूर्ण हिस्सा भए तापनि, आधुनिक खेलौना बाजारले हाम्रा नानीहरूका आत्माहरूका लागि गम्भीर खतरा उत्पन्न गरेका छन् । शैतानले खेलौना र खेल उद्योगमा घुसपैठ गरेको छ, र आत्मालाई नष्ट गर्ने खेलौनाहरू मार्फत, उसले कयौँ घरहरूमा प्रवेश पाएको छ । यदि नानीहरूले हुर्केर मौलिक रूपमा पवित्र रहनु पर्छ, उनीहरूले सानो […]


प्रभु येशू र चर्च, एक निपुण पूर्ण जीवन

गवाहीको एक शब्द चर्च एक प्राणी र एक सङ्गठन, दुवै छ भन्ने “ईभान्जलिक” शिक्षा वर्षौँदेखि मेरो सत्यनिष्ठ हृदयले मलाई प्राप्त गर्न दिएको छैन । चर्चको इतिहास र धर्मशास्त्रका पाठ्य पुस्तकहरूमध्ये अधिकांश लेखिएका पुस्तकहरूमा, तपाईँले यो शिक्षा पाउन हुने छ । विभिन्न सम्प्रदायहरूको स्थापना र विकासको आधार र औचित्य यसै शिक्षाले प्रदान गर्छ । मैले दुवै, […]


स्वर्गमा जानलाई तिमीलाई नयाँ गरी जन्मनु पर्छ

“मैले तिमीलाई नयाँ गरी जन्मनु पर्छ भन्दा अचम्म नमान ।” यूहन्ना ३ः७ । जुन संसारमा हामी बस्दछौँ, हरेक नयाँ दिनसँगै त्यो झन् दुष्ट भइ रहेको छ । आतङ्कवादका धमकीहरूले समाचारहरूका शीर्षकहरू भरिएका छन् । किशोरहरूले आफ्ना सहपाठी र साथीहरूको हत्या गरि रहेका छन् । अरू मानिसहरूको भलो चाहनेलाई कमजोरीको चिन्ह ठानिन्छ । अविवाहित आमा(बुवा र […]


ठूलो सङ्कष्टका सात वर्षको दन्त्यकथा

सहस्राब्दीका सपना देख्नेवालाहरूलाई सामान्यतया सन्दर्भरहित नै बाइबलका उद्धरण दिइरहेका भेटिन्छन् र आफ्नो सन्देहशील युगमा त्यसलाई बलपूर्वक आफ्नो कु(योजनाका लागि निकै नराम्ररी लागू गरि रहेका भेटिन्छन् । उनीहरूद्वारा मत्ती २४ः२१ र दानिएल ९ः२६–२७ को दुरुपयोग यस व्रmममा अर्को उदाहरण मात्र छ । अझै आउन बाँकी रहेको सङ्कष्टका सात वर्षको अवधिका लागि उनीहरू बाइबलबाट समर्थनको अपेक्षा राख्दछन्, […]


के तिमी अनन्तसम्म आफ्ना पापहरूविरुद्ध सुरक्षित छौ?

के तिमी अनन्तसम्म आफ्ना पापहरूविरुद्ध सुरक्षित छौ? प्रभु येशूमा साँचो विश्वास राख्ने मान्छेका लागि सशर्त सुरक्षा बारे बाइबलमा भनिएका कुरा अब हामी हेरौँ । “एक चोटि उद्धार भएको सधैँको लागि उद्धार भएको” भ्रम फैलाउने शिक्षाको खण्डनमा बाइबलमा लेखेका श्लोकहरू निम्नलिखित छन् । हिब्रू २ः१—३ ः “यस कारण जे सुनेका छौँ त्यस माथि हामीले अझ बढी […]


के तपाई तयार हुनुहुन्छ ?

‘तपाई परमेश्वरलाई भेट्न तयार हुनुहुन्छ ’ के तपाई शान्तिको परमेश्वरलाई भेट्न जतिखेर पनि तयार हुनुहुन्छ ? के तपाई निर्धक्क हुनुहुन्छ कि आफ्नो मृत्यु पश्चात् तपाई स्वर्ग जानुहुनेछ ? उक्त दिन, यो पश््र न हनु छे नै , क े तपार्इ परमश्े वर माथि विश्वास गनर्हु न्ु थ्या,े वा के तपाई दैनिक चर्च जानुहुन्थ्यो, अथवा के […]


कसरी शुरक्षित रहने

निम्न कुराहरुलाई ध्यान दिनुहुहुहोलेलाः १. जीवन, लामो भएता पनि, वास्तवमा यो छोटो छ । २. त्यहा ँ स्वर्ग छ जसलाई हामीले प्राप्त गर्न प्रयास गर्नुछ र नर्क लाई त्याग्नु छ । ३. तत्कालै तपाई अन्नतमा हुनहुनेछ । ४. स्वर्गमा तपाई असिम आनन्दमा अमरत्व अनभु व गनर्हु नु छे त्यसका े विपरित नकर्म ा तिनीहरु आफ्नो […]


स्वर्गमा जानका लागि . . .

. . .तपाईर्ललाई फेरि जन्मनु पर्छ । ‘मैले तिमीलाई नयाँ गरी जन्मनुपर्छ भन्दा अचम्म नमान’(युहन्ना ३ः७) हामी बसेको संसार दिन प्रतिदिन अझ बढी पतीत भइरहेछ । आतंककारीहरुको डरले समाचार का अग्रपंतिहरु नियन्त्रित छन् । किशोर, किशोरीहरुले आफ्ना कक्षाका साथीहरु र समकक्षीहरुको हत्या गरि रहेका छन् । अर्काको भलाई सोच्नु कमजोरीको संकेत मान्न थालिएको छ । […]


Next Page