rudolfbecker | दि चर्च आफ गाड

जेसुकै भए तापनि समलैङ्गिकता पाप नै हो

“अधर्मीहरू परमेश्वरका राज्यको हकदार हुँदैनन् भत्रे के तिमीहरूलाई थाहा छैन? धोका नखाओ—अनैतिकहरू, मूर्तिपूजकहरू, व्यभिचारीहरू, समलिङ्गहरू, चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू, लुटाहाहरू परमेश्वरका राज्यको हकदार हुने छैनन् ।” १ कोरिन्थी ६ः९‐१० । आज बाँचिरहेका, हामी, आधुनिक युगको प्रारम्भ देखि नैतिकतामा सबैभन्दा ठूलो पतन हेरी रहेका छौँ । गोपनीय‐पाप, अर्थात् समलैङ्गिकता, राजनीतिक क्षेत्रमा एक स्वीकार्य जीवन शैली […]


गर्भपतन – पहिला कोटिका सामूहिक हत्याहरू

मानिसलाई लगभग यो लाग्न सक्छ कि पश्चिमी समाजले मानव जीवन र कल्याणलाई अभूतपूर्व सत्कार गर्दछ । बिरामी, कष्टमा परेका, वञ्चित र दलितहरूका लागि कहिल्यै यति सजिलो रूपमा सहायता उपलब्ध थिएन । प्रबुद्ध मानवतावादले मानव(जातिका सुविधाका लागि आह्वान गर्दछ, अनि वर्तमान अवस्थामा पश्चिमी संसारलाई पक्कै सभ्यताको मूर्त रूप ठानिन्छ । बर्बरता र त्यसका अभ्यासहरू विस्मृतिमा सखाप […]


वास्तविक चर्चका २८ लक्षणहरू

१. त्यसको स्थापना येशू ख्रीष्टले गर्नु भएको थियो । “म मेरो चर्च यस चट्टानमाथि स्थापित गर्ने छु । र नरकका ढोकाहरू त्यसमाथि विजय हुने छैनन् ।” मत्ती १६ः१८ । २. त्यसको अन्तर्वस्तु प्रेम छ । (१ यूहन्ना ३ः१४, मत्ती ५ः४४, १ कोरिन्थी १३ः१–८, १३) “…… प्रेम परमेश्वरबाट आउँछ, जसले प्रेम गर्छ त्यो परमेश्वरबाट जन्मेको हो […]


बालबालिकाहरूका विरुद्ध पाप नगर्नुहोस्

“बालबालिकाहरू विरुद्ध पाप नगर्नुहोस् ।” उत्पत्ति ४२ः२२ परमेश्वर, जसले आफ्ना वचनमा घोषणा गर्नु भयो, “सबै आत्माहरू मेरा हुन्,” उहाँले हरेक आमा र हरेक बुवालाई एक विशाल दायित्व दिनु भएको छ ः जुन उहाँहरूका नानीहरूका अमूल्य आत्माहरू छन् । त्यस कारण, आआफ्ना छोराछोरीका लागि आमाबाबुहरूको ख्रीष्टका न्यायसिंहासन सामु जबाफदेही हुने छ । यस्तो हुने भएका कारण, […]


हामी अभैm पनि एक वास्तविक नरकमा विश्वास गर्दछौ

हामी अझै पनि एक ठेट नरकमा विश्वास गर्दछौँ । नरक––एक अनन्त, बल्दो आगो मार्फत कहिल्यै समाप्त नहुने, दण्डको ठाउँ । यद्यपि हाम्रो “प्रबुद्ध“ युगमा यस्तो विश्वास गर्नु फैशनेबल छैन तैपनि, हामी अझै पनि यसमा विश्वास गर्छौँ । जहोवाज विट्नेसिज (जहोवाका साक्षीहरू) र सेवन्थ डे एडवन्टिस्टस (सातौँ दिनमा काम नगर्ने र पृथ्वीमा येशू ख्रीष्टका पुनरागमनमा विश्वास […]


धार्मिक चलचित्रहरूका खतरा

जब परमेश्वरले मोशालाई पवित्र वासस्थानको रूपरेखा प्रदान गर्नु भयो, उहाँले ध्यानपूर्वक त्यसमा हरेक विवरण सामेल गर्नु भयो । मोशालाई मूल योजनामा सुधार गर्ने विचार नआऊस् भत्रे कुरा निश्चित गर्नका लागि परमेश्वरले उनलाई गम्भीरतासाथ चेताउनी दिनु भयो, “पर्वतमा तँलाई देखाएको नमूना बमोजिम तैंले होश गरी ती बनाउनू ।” मोशा होइन, परमेश्वर वास्तुकार हुनुहुन्थ्यो । यसलाई अल्पतम […]


साधारण, शालीन पोशाक

धेरै व्यक्तिहरूले दाबी गर्छन्, मान्छेको पोशाकको कुनै महत्त्व छैन, हृदयमा रहेका कुरा महत्त्वपूर्ण छन् । यस विषयमा तथ्य के छ भने, जीवनका मामिलाहरू हृदयबाट प्रवाहरत हुन्छन् । यदि कुनै व्यक्ति आत्मामा घमन्डी, सांसारिक र अशालीन छ, निश्चित रूपमा नै त्यसका यी कुराहरू त्यसको पोशाकमा व्यक्त हुने छन् । व्यक्तिको पोशाकले उसका मुखबाट निस्कने शब्दहरूभन्दा पहिले […]


म परमेश्वरको नानी हुँ

बी.ई.डब्लियू बी.ई. वारन १. परमेश्वरको प्रशंसा होस् ! चहकिलो मन मेरो हो प्रभुको प्रेमले गर्दा, म परमेश्वरको नानी हुँ; २. सन्तुष्ट सन्तहरू होऊन् आनन्दित मेरो आत्माले, म परमेश्वरको नानी हुँ; ३. सुसमाचार पवित्र जीवनले भनून्, म परमेश्वरको नानी हुँ; ४. पापबाट आज सुरक्षित भएर, हरेक बन्देज ध्वस्त भयो, म परमेश्वरको नानी हुँ; स्वर्गीय सुनौलो प्रकाश […]